नेपाल बारको आन्दोलनको स्वरुप फेरियो

काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनले कोरोनाको प्रकोपलाई देखाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै जारी राखेको आन्दोलनको स्वरुप फेरेको छ । आज (बुधबार) विज्ञप्ति निकालेर बार महासचिव लिलामणि पौडेलले माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको स्वरुप फेरिएको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनको स्वरुप परिवर्तन भएर अब भर्चुअल माध्यमबाट व्यापक अन्तर्क्रिया गरी आन्दोलनलाई निरन्तरता … Continue reading नेपाल बारको आन्दोलनको स्वरुप फेरियो